दफा २३६
अंश भएको मानिने

(१) यो संहिता प्रारम्भ हुनु अघि कानून बमोजिम भएको अंशबण्डायस संहिता बमोजिम नै अंशबण्डा भए गरेको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिताप्रारम्भ हुनु अघि नै कसैले अंश वापत जिउनी लिएको रहेछ भने निजले अंश लिएको मानिनेछ।